२०८३ कार्तिक २६ गते बुधबार

बैंकिङ



बाढी प्रभावितलाई लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग

काठमाडौँः लक्ष्मी सनराइज बैंकले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा...
नेपाल क्लिक्स | २०८३ भदौ १९ गते शुक्रबार ११:४७

एनआईसी एशिया बैंकले केही सेवाको शुल्क २५ प्रतिशतले घटायो

काठमाडौँः एनआईसी एशिया बैंकले विभिन्न बैंकिङ सेवामा लाग्ने शुल्क २५ प्रतिशतसम्म घटाएको छ। बैंकले सेवाग्राहीलाई राहत दिने उद्देश्यले डिजिटल बैंकिङ, मुद्दती खाता तथा अन्य विविध सेवासँग सम्बन्धित...
नेपाल क्लिक्स | २०८३ भदौ १८ गते बिहिबार ०३:३५

९० दिनका लागि बजारबाट १८ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि बजारबाट १८ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ९० दिनका लागि उक्त रकम...
नेपाल क्लिक्स | २०८३ भदौ १८ गते बिहिबार १०:४६

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं। एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो। बैंकका अनुसार...
नेपाल क्लिक्स | २०८३ भदौ १८ गते बिहिबार ०९:१७

भोटेकोशी बाढीपीडितलाई प्रभु बैंकद्वारा २ करोड ११ लाख ११ हजार १११ सहयोग

काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग...
नेपाल क्लिक्स | २०८३ भदौ १७ गते बुधबार ०२:३६

मुक्तिनाथ विकास बैंकले महासंघमा आवद्ध ढुवानी व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौँः मुक्तिनाथ विकास बैंकले नेपालभरका ढुवानी व्यवसायीलाई सवारीसाधन खरिद तथा व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। यसका लागि बैंक र ढुवानी व्यवसायी महासंघ...
नेपाल क्लिक्स | २०८३ भदौ १७ गते बुधबार ०२:२७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना