२०८३ कार्तिक १४ गते शुक्रबार

समाचार



चार कारोबार दिनको वृद्धिपछि घट्यो नेप्से

काठमाडौँः लगातार चार कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५४५.४०...
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार ०३:३१

जेनजी सहिद परिवारको सम्मानमा ग्रुपका अध्यक्ष अक्षय गोल्याणको भावुक सन्देश

काठमाडौं। गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन्। जेनजी सहिद परिवार...
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार ०२:५८

होर्मुजमा अमेरिकी नाकाबन्दीले तेल निर्यात ८० प्रतिशत घट्यो, इरान गम्भीर आर्थिक संकटमा

कच्चा तेलको मूल्य फेरि एक पटक ब्यारेलको १०० डलर नजिक पुगेको छ। द्वन्द्वको सातौं महिनाको सुरुवातमा अमेरिका र इरान गतिरोधमा छन्। तर, इरानमाथि अमेरिकी आर्थिक दबाब तीव्र भएको छ।
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार ०२:४५

‘बलियो सरकार हुँदा पनि कर्मचारीले केही गर्न दिएनन्, उद्योगीलाई पाता नफर्काइ ग्यास सहज हुँदैन’

काठमाडौँ: उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावको दोष उद्योगी र कर्मचारीतन्त्रलाई लगाएकी छन्। बुधबार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा...
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार ०२:३२

नबिल बैंक एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्डबाट सम्मानित

काठमाडौँः नबिल बैंक नेपालमा एसियाली विकास बैंक (एडीबी) को ‘लिडिङ पार्टनर बैंक’का रूपमा सम्मानित भएको छ। एडीबीको १२औँ वार्षिक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकलाई...
नेपाल क्लिक्स | २०८३ भदौ २४ गते बुधबार ०१:४९

आधारभूत अस्पताल: न जनशक्ति, न उपकरण

हरेक पालिकामा कम्तीमा एउटा अस्पताल चलाउने अवधारणाअनुरूप सरकारले आधारभूत अस्पताल निर्माण गरिरहेको छ। तर अहिलेसम्म जति अस्पताल सञ्चालनमा आएका छन्, तिनले सीमित डाक्टर–स्वास्थ्यकर्मी र न्यूनतम...
गिरिराज बाँस्ताकोटी, सञ्जिता खनाल, राधिका अधिकारी र तारा चापागाईँ | २०८३ भदौ २४ गते बुधबार ०१:३८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना