२०८३ कार्तिक १५ गते शनिवार

समाचार



ताप्लेजुङको ‘कालो सुन’, भट्टीमा सुकाएर तयार गर्दै किसान

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै। कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार ११:३२

विनाशकारी बाढीको १४औँ दिन: बेपत्ताका आफन्त भन्छन्– अब आश्वासन हैन, तत्काल उद्धार चाहियो

जनकपुरधाम: रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमानको पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ। आफ्ना श्रीमान्‌ अझै जीवित र सकुशल रहेको विश्वासमा...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार ११:०६

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आगामी असोज १६ गते शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्न लागेको हो। बिहान...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार ११:००

विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

काठमाडौँ: फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरको बलियो दाबेदार बनाएको बताएका छन्। उनले रियल...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार १०:५५

राजनीतिक कोर्ष परिवर्तनको एक वर्षः जेनजीले के पाए, के गुमाए?

काठमाडौं। एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन। उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको...
नेपाल क्लिक्स | २०८३ भदौ २३ गते मङ्गलबार ०८:१३

‘विपत्तिले अवसर पनि ल्याएको छ, जलविद्युत संरचना जलवायु अनुकूल बनाउनुपर्छ’

हामीसँग अहिले सूचनाको अभाव छैन। बाढी आउनुअघि ८ लाखभन्दा बढी एसएमएस पठाइन्छ। तर, विडम्बना के छ भने सूचना पाउँदापाउँदै पनि मानिसहरू पुलमा गएर बाढीको भिडियो खिच्न व्यस्त हुन्छन्। सूचना प्रणाली...
ज्ञानेन्द्रलाल प्रधान | २०८३ भदौ २३ गते मङ्गलबार ०७:५१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना