काठमाडौँ- काठमाडौँको असनचोकमा ‘होम एप्लायन्स’ गोदाममा आगलागी भएको छ।
बिहीबार अपराह्न साढे ३ बजेतिर असनचोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको गोदाममा आगलागी भएको हो।
आगलागीको खबर आएलगत्तै...
काठमाडौँ- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्धलगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ।
खानेपानी वितरणका लागि जडान...
सिन्धुली- सिन्धुलीको बाटो भएर यात्रा गर्ने यात्रुहरुको प्रमुख कोसेली बनेको छ, जुनार। सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका-५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ।
काठमाडौँ– धुलिखेल–...
काठमाडौँ - खोखो विश्वकपमा सहभागिता जनाएर नेपाली महिला तथा पुरुष दुवै टोली स्वदेश फर्किएको छ।
नेपालका दुवै टोलीले यस प्रतियोगितामा ऐतिहासिक फाइनलसम्मको यात्रा तय गरेका थिए। दुवै टोली उपविजेता...
काठमाडौँ - सर्वोच्च अदालत बार एशोसिएशनले बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोध गरेको छ।
समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत...