२०८३ कार्तिक १५ गते शनिवार

राजनीति



व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने काठमाडौँको कानुन खारेज

काठमाडौँ- व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने गरी काठमाडौँ महानगरपालिकाले बनाएको कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू...
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०६:०१

परराष्ट्र-सचिवमा पहिलो पटक महिला, सेवा लम्सालको बढुवा

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पहिलो पटक महिला सचिव पाएको छ। मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत सेवा लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णयसँगै परराष्ट्रले पहिलो पटक महिला सचिव पाएको...
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०५:२६

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न अदातलको आदेश

काठमाडौँ– पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता खाणलाई ३० लाख...
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०५:११

धनकुटामा ओलीमाथि हातपात

धनकुटा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा हातपात भएको हो। स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका...
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०४:३३

कोशीबाट ३० पहिचानवादी पक्राउ, एमालेयात्रा नसकिएसम्म हिरासतमै

एमालेको अभियान नसकिएसम्म पक्राउ परेका पहिचानवादी नछोडिने प्रहरीले जनाएको छ।
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०१:३२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ-  प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  बिहीबार दिउसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।  आज बस्ने बैठक नियमित बताइएको छ।
नेपाल क्लिक्स | २०८० मङ्सिर २८ गते बिहिबार ०९:४१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना