२०८३ कार्तिक १५ गते शनिवार

खेलकुद



नेपालले ओमानलाई दियो बलिङको निम्तो

काठमाडौं-  आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। आइतबार टीयू मैदानमा गरिएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई...
नेपाल क्लिक्स | २०८० कार्तिक १९ गते आईतबार १०:५१

टी-२० विश्वकप छनोट : उपाधिका लागि भिड्दै नेपाल र ओमान

काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपाल र ओमानबीच भिडन्त तय भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेदेखि नेपाल र ओमन विश्वकप छनोटको...
नेपाल क्लिक्स | २०८० कार्तिक १९ गते आईतबार ०७:२७

दशकपछि विश्वकपमा पुग्यो नेपाल

काठमाडौं– नेपाल एक दशकपछि टि–२० विश्वकपमा छनौट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको विश्वकप छनौट खेलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो। टस...
नेपाल क्लिक्स | २०८० कार्तिक १७ गते शुक्रबार ०२:०८

आसिफ शेखले बनाए अर्धशतक

काठमाडौं– टी–२० विश्वकप छनोटमा यूएई विरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्। ३९ बल खेल्दै शेखले अर्ध शतक पुरा गरेका हुन्। १३५ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा २ विकेट गुमाएर...
नेपाल क्लिक्स | २०८० कार्तिक १७ गते शुक्रबार ०१:५८

नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। मुलपानी मैदानमा भइरहेको खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको हो। ९.३ ओभरमा बासिल...
नेपाल क्लिक्स | २०८० कार्तिक १७ गते शुक्रबार ०१:४४

नेपालले पायो १३५ रनको टार्गेट

काठमाडौं– टी–२० विश्वकप छनोट खेलमा नेपालले १३५ रनको टार्गेट पाएको छ। टस हारेर पहिले बलिङ गरेको नेपाललाई पुरै २० ओभर खेलेर १३५ रनको टार्गेट दिएको हो। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा...
नेपाल क्लिक्स | २०८० कार्तिक १७ गते शुक्रबार १२:३९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना