२०८३ कार्तिक १३ गते बिहिबार

खेलकुद



एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ०६:४४

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं – बंगलादेशका भइरहेको नेपाल र बंगलादेश सिनियर महिलाको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा जारी...
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ०६:१०

महिला फुटबलः नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बिहीबार आयोजक बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। बंगलादेशले दुई मैत्रीपुर्ण खेलका लागि नेपाललाई आमन्त्रण...
नेपाल क्लिक्स | २०८० असार २८ गते बिहिबार ११:५६

कबड्डी संघमा थापाको निरन्तरताः लिग गर्ने देखि कभर्डहल निर्माण गर्नेसम्मका योजना

काठमाडौं – अखिल नेपाल कबड्डी संघको दोस्रो अधिवेशनबाट तुलसी थापाले अध्यक्षमा निरन्तरता पाएकी छन्। वि सं २०७३ सालमा भएको पहिलो अधिवेशबाट अध्यक्षमा चयन भएकी थापा गत मंगलबार सम्पन्न अधिवेशनबाट...
नेपाल क्लिक्स | २०८० असार २७ गते बुधबार ०८:०६

नेपालमा पहिलो पटक मिक्स्ड मार्सल आर्टस प्रतियोगिता हुँदै

काठमाडौं – ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई १५ (असार ३० गते) मा नेपालमै पहिलो पटक आयोजना हुने भएको छ। काठमाडौंमा आयोजक ओमेगा फाइट टिमले म‌ंगलबार पत्रकार...
नेपाल क्लिक्स | २०८० असार २७ गते बुधबार ०३:४५

पुस्तकमा राणाकालदेखि पञ्चायतसम्मको खेलकुद इतिहास

काठमाडौँ- खेल पत्रकार नवीन अर्यालको नेपाली खेलकुदको वृत्तान्त नामक पुस्तक सार्वजनिक भएको छ। नेपाली खेलकुदको एउटा कालखण्डको इतिहास लेखिएको पुस्तक शरच्चन्द्र शाह मेमोरियल फाउन्डेसनको सहयोगमा...
नेपाल क्लिक्स | २०८० असार २६ गते मङ्गलबार ०८:३४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना