इलाम- इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ। अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ।
अब इलाम –२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा ९वडा ६, ७, ८०, इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ। यहाँ ४२ वडा रहेका छन्। इलाम –२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो।
इलाम–२ : सुहाङ २ हजार २८२ मतले अगाडि, पहिचान पक्षधरका थेगिम पनि मत बढाए


